• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

राष्ट्र बैंकको निर्देशन र सहकारी क्षेत्रमा पर्ने प्रभावका सन्दर्भमा अन्तर्क्रिया

४३ औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुबाट पदभार ग्रहण गनुहुँदै

अमन पोटे श्रेष्ठ (अध्यक्ष)

सहकारी संस्थाहरुको क्षमता विकास, नेतृत्व विकास, शुसासन, पारदर्शिता र जवाफदेहिताका पक्षहरु मजबुद हुँदा सिंगो अभियानले जीवन्तता पाउँछ भन्ने बुझाई सहकारी अभियानमा लाग्ने जो कोहिको पनि साझा बुझाई हो ।सशक्त रुपमा यस संघमा नेतृत्वमा रहि कार्यहरु सञ्चालन गर्नेहरुका लागि यो बिषयले अझ बढी जिम्मेवारी बनाउँदछ । यसै आधारलाई स्थापित गर्दै जिल्लाका १३ वटै पालिकामा रहेका सहकारी संस्था र संघहरुको चौतर्फी विकास र आम शेयर सदस्यहरुको समेत समृद्धिका लागि अभियानकर्मीहरुको एकता, विस्वास अनि सहमती र सहकार्य अझ झन कसिलो हुनुपर्नेमा हामी व... पुरा पढ्नुहोस

अनिल कुमार श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत)

जिल्लाका १३ वटै पालिकाहरुमा रहेका सहकारी संस्थाहरुको चौतर्फी विकास, आम शेयर सदस्यहरूको समृद्धि र सहकारी अभियानलाई जीवन्तता दिन नेतृत्व, सुशासन, पारदर्शिता र जवाफदेहिताका पक्षमा हाम्रो प्रतिबद्धता रहेको छ। करिब ३ लाख ८३ हजार भन्दा बढी सहकारीकर्मीहरूको विश्वास र भरोसालाई सम्मान गर्दै सहकारीलाई स्वरोजगार, जीविकोपार्जन र आय आर्जनको आधार बनाउन दीर्घकालीन योजना अगाडि बढाउने हाम्रो उद्देश्य हो।शोषणविहीन आर्थिक सम्बन्ध प्रवर्द्धन गर्दै सहकारी अभियानलाई सशक्त बनाउनु हाम्रो दायित्व हो। संघ, प्रदेश र स्थानीय तहका सहकारी ऐन, न... पुरा पढ्नुहोस

जिल्लामा दर्ता भएका संघ संस्थाको आवद्धता (स्रोत काभ्रेका सहकारी संघ/संस्थाहरुको तथ्याङ्कीय विववरण २०८१ असार ३१)

२०८१ असार ३१

गतिविधिहरु

राष्ट्र बैंकको निर्देशन र सहकारी क्षेत्रमा पर्ने प्रभावका सन्दर्भमा अन्तर्क्रिया

बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुका लागि नेपाल राष्ट्र बैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड २०८१ कार्यान्वयनमा चुनौती रहेको सहकारी संस्था तथा बचत संघहरुले बताएका...

पुरा पढ्नुहोस

जिल्ला सहकारी संघ लि. काभ्रे द्वारा आयोजित अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

मार्यादित सहकारी ः समुन्नत समाज भन्ने मूल नारा लाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रे ले ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा  अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता मिति २०८१ चैत्र...

पुरा पढ्नुहोस

जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेद्वारा ६८ औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न

“मर्यादित सहकारी ः समुन्नत समाज” भन्ने मूल नारालाई आत्मसात गर्दै जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा   वृक्षारोपण, राष्ट्रिय झण्डा तथा सहकारीको झण्डा झण्...

पुरा पढ्नुहोस
सबै हेर्नुहोस्

शाखाहरू

मुख्य कार्यालय

बनेपा न.पा.–७, गोदामचोक

011-661127, 011-665821

discofkavre@gmail.com

पनौती सेवा केन्द्र

पनौती–६, नमोवुद्धरोड

011-590443

discofkavre@gmail.com

पाँचखाल सेवा केन्द्र

पाँचखाल न.पा

011-499296

discofkavre@gmail.com

भकुण्डे सेवा केन्द्र

नमोबुद्ध न.पा भकुण्डे

011-665098

discofkavre@gmail.com